थप ७ जनामा कोरोना संक्रमण, देशभर कुल २५ जना सक्रिय संक्रमित

Thankot Times

थानकोट । 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १२ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, यस अवधिमा थप ७ हजार ६८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *