कोरोनाका सक्रिय संकमित १७ जना मात्रै

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

एक हजार ६०४ वटा नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

एक हजार ६०४ वटा नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *