संवृद्धि मानन्धर सकुशल भेटिइन्
थानकोट ।
काठमाडाैंको कालिमाटीबाट केही दिनदेखी सम्पर्कविहिन भएकी संवृद्धि मानन्धर सकुशल फेला परेकी छिन् ।
उनी परोपकार स्कुल क्षेत्रमा फेला परेको जनाइएको छ ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइएको छ ।