कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

Thankot Times

थानकोट । 

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो। 

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्।

हाल २१ जना सक्रिय संक्रमित छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *