७० जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)
थानकोट ।
सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीको सरुवा गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअ, सहायक प्रजिअ सहित ७० जनाको काज सरुवा गरेको हो ।
राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि ल्याएको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको छ ।
सूची हेर्नुहोस्ः














