आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्दै
थानकोट ।
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
थानकोट ।
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।