चन्द्रागिरि क्षेत्रमा भीषण वर्षा
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा बुधबार मध्याह्न भारी वर्षा भएको छ ।
वर्षाका कारण विभिन्न स्थानमा सडकहरू जलमग्न भएका छन् ।
ठूलो पानी परेपछि यात्रुहरू समस्यामा परेका छन् ।