पश्चिम नेपालमा भूकम्प
थानकोट ।
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा मंगलबार दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रविन्दुबारे केही खुलेको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको डाटा हेरिरहेको जनाएको छ ।














