आफैलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लेखेका थिए ‘सुसाइड नोट’

Thankot Times

थानकोट ।

आज नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेको खुलेको छ ।

व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्णयमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।

आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेपछि उनको ८० प्रतिशत शरीर जलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *