सरकारलाई दिएको समर्थन कायम राख्‍ने रास्वपाको निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।

सोमबार बसेको रास्वपाको बैठकले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाले राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै निर्णय गर्न नभएको बताइएको छ ।

नेकपा एमाले र ८ दलीय गठबन्धनबाट मत मागिएकाले अहिले निर्णय नगरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *