नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी

Thankot Times

थानकोट ।

नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् ।

यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए ।

यस्तै पाँच मत भने बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ