खुल्ला मञ्च बाहिरको सडकमै सुते मिटरब्याज पीडित

Thankot Times

थानकोट ।

मधेशबाट आन्दोलनका लागि काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू सोमबार काठमाडौंका सडकमै सुतेका छन् ।

२ चैतमा महोत्तरीको बर्दिवासबाट हिँडेका उनीहरू आइतबार मातातिर्थ आइपुेका थिए ।

उनीहरूले सोमबार काठमाडौंको खुलामञ्चमा प्रदर्शन गर्न खोजेका थिए ।

तर, नगरप्रहरीले उनीहरूलाई खुलामञ्च प्रवेश गर्न दिएनन् । त्यसपछि पीडितहरू खुलामञ्च अगाडि सडकमै धर्ना बसेका थिए । उनीहरू अहिले साँझ सडकमै सुतेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *