कागेश्वरी मनोहरा नगरपालिकामा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकाले आज नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

नगरपालिका क्षेत्रमा वैशाख शुक्ल तृतियाका दिन लाग्ने गणेश भैरव जात्राका अवसरमा नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

अक्षय तृतियाका अवसरमा वर्षेनी कागेश्वरी नगर क्षेत्रमा गणेश भैरव जात्रा मनाउने गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *