घरबाट बाहिर निक्लदैं हुनुहुन्छ ! साथमा छाता बोक्न नभुल्नुहोला

Thankot Times

थानकोट । 

आज देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *