नेपाल प्रहरीको प्रवक्तामा कडायत

Thankot Times

थानकोट ।

प्रहरी नायब महानिरीक्षक कुबेर कडायतलाई  केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

प्रहरी नायब महानिरीक्षक कडायतलाई ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसअघि पनि कडायत वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *