मिटरब्याज पीडितहरुको विवरण संकलनका लागि चन्द्रागिरि नगरपालिकाले जारी गर्यो यस्तो सूचना

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिकाले मिटर ब्याज पीडितहरुको विवरण संकलनका लागि सुचना जारी गरेको छ।

नगरपालिकाका वरिष्ठ अधिकृत नविन खालिङद्धारा जारी गरिएको सो सूचनामा मिटर ब्याज पीडितहरुलाई फारम भर्नका लागि अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख १५ गते गरेको पत्राचार अनुसार कुनैपनि अनुचित लेनदेन (मिटर ब्याज) भएको भएमा सबुत प्रमाण सहित जिल्ला प्रशासन कार्यालय वा अनलाइनबाट फारम भर्न सकिनेछ ।

सूचना हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *