चन्द्रागिरिमा नेकपा एमालेबाट मेयरमा उत्तम बहादुर राउत, उपमेयरमा बसन्ती श्रेष्ठलाई टिकट
थानकोट ।
स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरको मेयर तथा उपमेयर पदमा नेकपा एमालेबाट क्रमश उत्तम बहादुर राउत तथा बसन्ती श्रेष्ठलाई उठाउने भएको छ ।
चन्द्रागिरि नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका लागि अन्य आकांक्षीले टिकट पाएको चर्चा भइरहँदा यसप्रकारको विवरण सार्वजनिक भएको होः













