बालाजुमा एक पुरुष मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौंको बालाजुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित होण्डा सोरुमको पार्किङमा नाम, थर, ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ