नागार्जुन नगरपालिकाले माग्यो कर्मचारी, १५ दिनभित्र दरखास्त पेश गर्न सकिने (सूचनासहित)

Thankot Times

थानकोट ।

नागार्जुन नगरपालिकाले कर्मचारी माग गरेको छ ।

नगरपालिकाले करारमा नियुक्ति गर्ने गरी पशु चिकित्सक र कृषि स्नातक पदमा कर्मचारी माग गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले मंगलबार सूचना प्रकाशित भएको १५ दिनभित्र  आवेदन दिन सकिने नगरबाट जारी सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ