तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधन, श्रद्धाञ्जली दिन मध्यरातबाटै अस्पतालमा घुइँचो

Thankot Times

थानकोट ।

तत्कालीन संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

नेम्वाङकाे निधन भएको थाहा पाउनासाथ नेताहरु मध्यरातमा नै त्रिवि शिक्षण पुगे थिए । संघीय संसद सदस्य रहेका नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता समेत थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *