नेता सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने, सरकारले दियो शोक बिदा

Thankot Times

थानकोट ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *