सरकार सम्हालेको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको तयारी

Thankot Times

थानकोट ।

सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई २०७९ पुस १० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *