राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले छान्याे उम्मेदवार, बागमतीबाट काे-काे छानिए ?
थानकोट ।
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उमेदवार टुंगो लगाएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अुनसार कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।















