चाैथो टाइगर कप भलिबल: चन्द्रागिरि न्यु डायमण्ड क्लबको विजयी सुरुवात

Thankot Times

थानकोट ।

पोखरामा सोमबारदेखि सुरु भएको टाइगर कप भलिबल प्रतियोगितामा चन्द्रागिरि न्यु डायमण्डले विजय सुरुआत गरेको छ । 

त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले महत्वपूर्ण ३ अंक बटुल्यो । 

चन्द्रागिरि नगरपालिका नैकापको न्युडायमण्डले आर्मी क्लब विरूद्धको खेल २५–२०, २५–१७, २४–२६ र २५–१५ को सेटमा जित्यो । 

प्रतियोगिताको पुल ए मा रहेको न्यु डायमण्डले बुधबार भारतको हरियाणा टिम इन्डियाको सामना गर्नेछ ।

न्यु डायमण्ड स्पोर्ट्स क्लबका भलिबल खेलाडीले चन्द्रागिरि नगरको लोगो अंकित जर्सी लगाएर खेल्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *