प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा मङ्गलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनका विषयहरू लगायतमा छलफल भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *