चन्द्रागिरि क्षेत्रमा मेघगर्जन तथा हावाहुरीसहित भीषण वर्षा
थानकोट ।
चन्द्रागिरि क्षेत्रमा भीषण वर्षा भएको छ ।
आइतबार मध्यान्हबाट थानकोट लगायतका क्षेत्रमा मेघगर्जन एवं हावाहुरीसहित वर्षा भइरहेको हो ।