मन्त्रिपरिषद् बैठक सम्पन्न, सरकारको प्रवक्तामा मन्त्री रेखा शर्मा
थानकोट ।
पुनर्गठित मन्त्रिपरिषद्को पहलो बैठक सम्पन्न भएको छ ।
बिहीबार बिहान बसेको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिने निर्णय गरेको छ ।
मन्त्री शर्मा यसअघि पनि सरकराको प्रवक्ताको जिम्मेवारीमा थिइन् ।











