दार्चुलामा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

पश्चिम नेपालको दार्चुला जिल्लामा भूकम्प गएको छ ।

शुक्रबार बिहान ५:५० बजे जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ