प्रधानमन्त्री ओलीले आज सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्ने

Thankot Times

थानकोट ।

सरकारले आज आफ्नो १ सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् ।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो ।

सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *