रमेशचन्द्र पौडेल कतारको राजदूतमा नियुक्त

Thankot Times

थानकोट ।

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गरेका हुन् ।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *