मन्त्रिपरिषद् बैठकका १२ निर्णय सार्वजनिक

Thankot Times

थानकोट।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।

शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *