एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः वर्षाले नेपाल र बहराइनबीचको खेल रोकियो
थानकोट ।
मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाले प्रभावित भएको छ ।
किनरारा ओभलमा बिहान ८:१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रोकिएको छ ।













