नेपाली बजारमा आज सुनकाे भाउ के छ ?

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ ।

चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *