कीर्तिपुर संवृद्ध बनाउन चम्पादेवी केबलकारको निर्माण अपरिहार्य छ- सांसद् पुकार महर्जन

Thankot Times

थानकोट।

बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले कीर्तिपुर संवृद्ध बनाउन चम्पादेवी केबलकारको निर्माण अपरिहार्य रहेको बताएका छन्।

काठमाडाैंको कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा संरचना बन्ने गरी चम्पादेवी ईको फ्रेण्डली कम्पनीद्धारा प्रवर्द्धित चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाईका क्रममा बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले सो बताएका हुन् ।

भिडिवो हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *