नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन १२१ जनामा संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *