बुद्ध जयन्तीका अवसरमा नेपाल तरुण दलले सतुङ्गलमा रक्तदान शिविर सञ्चालन गर्ने

Thankot Times

थानकोट ।

२५६९औं बुद्ध जयन्तीका अवसरमा नेपाल तरुण दल काठमाडाैं क्षेत्र नं. १० ले सतुङ्गलमा रक्तदान शिविर सञ्चालन गर्ने भएको छ ।

यही सोमबार चन्द्रागिरि नगरपालिका- सतुङ्गलस्थित लाछीमा आयोजना हुने शिविर बिहान ७ः३० बजेबाट बिहान १०ः३० बजेसम्म जारी रहने नेपाल तरुण दल काठमाडाैं क्षेत्र नं. १० का सभापति इश्वर लामाले जानकारी दिए ।

संघले विगत पाँच वर्षदेखी रक्तदान शिविर समेत सञ्चालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *