सानेपामा बीच सडकमै गाडी पल्टियाे

Thankot Times

थानकोट ।

ललितपुर सानेपा बिहीबार बिहान सडकमै गाडी पल्टिएको छ।

प्रहरीका अनुसार प्रदेश नं. ०३–०१, ०२३ च ६०२७ नम्बरको उक्त सवारी बिहान करिब ९ बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको हो।

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन, तर केही समय सडक अवरुद्ध भएको थियो।

ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट साे गाडी हटाईएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ