सडकमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरेको महानगर प्रहरीले फेला पारेपछि

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरले जानकी कलर टेकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित गाडी वा व्यक्तिबाट सडकमा माटो, बालुवा तथा हिलो खसाली  फोहोर गरेको भन्दै आइतबार ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ