नैकापका दाताराम पनेरुलाई युवा संघ नेपाल काठमाडौं जिल्ला इन्चार्जकाे जिम्मेवारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १३ पुरानो नैकापका दाताराम पनेरूले राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्ला ईन्चार्जकाे जिम्मेवारी पाएका छन् ।
पनेरू राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यसमेत हुन् ।












