जेनजीको प्रदर्शन उग्र बनेपछि राजनीतिक दल कायल, रास्वपाले पनि बोलायो सचिवालय बैठक

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।

सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको हो ।

बैठक चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्नेछ ।

सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *