सुशीला कार्की सरकार प्रमुख बन्ने ‘कन्फर्म’, शपथ आज बेलुका ९ बजे हुने, संसद् विघटन गरिने

Thankot Times

थानकोट ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

शितल निवासमा सहमति जुटेको हो ।

कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।

संसद् विघटन गर्न सहमति भएसँगै कार्कीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने अवसर पाएकी हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *