धुनिवेशी नगरपालिकाको दमकल सेवा मंसिर २ र ३ गते स्थगित रहने

Thankot Times

थानकोट ।

यही मंगलबार (मंसिर २) र बुधबार (मंसिर ३) गते धुनिवेशी नगरपालिकाको दमकल सेवा अवरूद्ध हुने भएको छ ।

नियमित मर्मतका लागि नगरपालिकाको दमकल काठमाण्डाै ल्याइने भएपछि उक्त सेवा अवरूद्ध हुने नगरपालिकाले जनाएको छ ।

मंसिर ४ गतेबाट भने दमकल सेवा सुचारु हुने नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *