ललितपुरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गयो
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीस्थित सडकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बाग्मती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ३१ वर्षीय सञ्जीव रानाको मृत्यु भएको हो ।
मगरको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












