पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ ।
डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ ।
डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।
नयाँ मूल्य सूची हेराैं














