फागुने संक्रान्तीको दिन नेपाल बजारमा सुनचाँदीको भाउ घट्यो
थानकोट ।
शुक्रबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले बढ्दै ३ लाख ३ हजार ५०० रुपैयाँमा झरेको छ भने चाँदीको मूल्य आज एकै दिन तोलामा ३४० रुपैयाँले घट्दै ५ हजार रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
















