रास्वपाले बोलायो सचिवालय बैठक

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

बैठक आइतबारका लागि पार्टी कार्यालय वनस्थलीमा बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक दिउँसो साढे १२ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *