ईञ्जिनियर दिपेश विष्ट कांग्रेसकाे नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्यमा नियुक्त

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त गरेको छ ।

कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले सदस्यहरू नियुक्त गरेकाे जानकारी दिएकाे हाे ।

प्रतिष्ठानका प्रमुखसमेत रहेका शर्माले ३९ जना सदस्यहरू नियुक्त गरेका हुन् ।

‘नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देहायका व्यक्तिहरूलाई आज नियुक्त गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

कीर्तिपुर नगरपालिका-४ का ईञ्जिनियर दिपेश विष्टपनि प्रतिष्ठानको सदस्य नियुक्त भएका छन् ।

यी हुन् नियुक्त हुने सदस्यहरू


Leave a Reply

Your email address will not be published. Required fields are marked *