नेकपा एमाले संसदीय दलको उपनेतामा पद्या अर्याल

Thankot Times

थानकोट ।

नेकपा एमालेले प्रतिनिधि सभा संसदीय दलको उपनेतामा पद्या अर्याललाई चयन गरेको छ ।

संसदीय दलले अर्याललाई दलको उपनेता चयन गरेको हो ।

उपनेता चयनको चिठी अर्यालले पाइसकेकी छन् ।

पार्टी एमालेकी सचिव हुन् ।

उनी २१ चुनावमा समानुपातिक सांसद भएकी थिइन् ।

दलकाे नेतामा यसअघि नै रामबहादुर थापा चयन भइसकेका छन् ।

एमालेले दुवै समानुपातिक सांसदलाई दलकाे नेता र उपनेता चयन गरेकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *