स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

Thankot Times

थानकोट ।

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

उनको शपथ आजै हुँदै छ ।

सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षा मन्त्री थिए ।

आफूले भनेअनुसारको सुधारको काम गर्न सहयोग नपाएपछि उनी राजीनामा दिएर चुनाव लड्न गएका थिए ।

बालेन सरकारमा मन्त्री हुने पुन रास्वपाबाहेकका एक मात्र सांसद हुन् ।

उनले म्याग्दीबाट चुनाव जितेका थिए ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ