नेकपा एमालेमा यी नेताहरू भए केन्द्रीय सदस्य मनोनीत (सूची)

Thankot Times

थानकोट ।

नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य मनोनीत गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय सदस्यहरू मनोनीत गरेका हुन्।

सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको विषय जानकारी गराइएको थियो।

काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला केन्द्रीय सदस्य भएका हुन्।

यस्तै मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिडि कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट केन्द्रीय सदस्य मनोनीत भएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *